दफा २१
कानुन तर्जुमा गर्दा अनावश्यक दबाब र प्रभार्व ुमा गर्दा अनावश्यक दबाब र प्रभावमा परेर सम्पादन गर्न नहुने
पदाधिकारीले अनुचित दबाब र प्रभावबाट मुक्त रही निष्पक्ष र निर्वैयक्तिकताको आधारमा राज्य र आम नागरिकको स्वार्थलाई ध्यान दिई आफ्नो कार्य सम्पादन गर्नु पर्छ ।